दफा १८
नेपाल सरकारसंग सम्पर्क
प्रतिष्ठानले नेपाल सरकारसंग सम्पर्क राख्दा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत राख्नु पर्नेछ ।